News Category 2079/02/06
नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई शुक्रबार एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक समारोहका बीच निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले नवनिर्वाचित अध्यक्ष अरुण कुमार मण्डल लगायत वडा अधयक्षहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत तथा सहायक निर्वाचन अधिकृत केशव कुमार झाले गम्छा ओढाई सम्मान गरे ।
प्रमाण पत्र ग्रहण पश्चात बोल्दै अध्यक्ष अरुण कुमार मण्डलले आफ्नो दलबाट माथि उठेर गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधिहरुलाई काँधमा काँध मिलाई अगाडि बढ्न आग्रह गरे ।
गाउँपालिकाको विकासका लागि तथा भ्रष्टाचार नियन्त्रणका लागि सबैले एकजुट भएर लाग्नुपर्ने र यस कार्यमा सबै कर्मचारीलाई समेत सहयोग गर्न अध्यक्ष मण्डलले आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ