News Category 2079/02/11
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
स्थानिय तहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार रहेका इर्साद अन्सारीले आफूहरु नगर विकासका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
“सकारात्मक काममा सहयोग तथा नकारात्मक काममा सशक्त प्रतिपक्षको रुपमा प्रस्तुत हुने छौं, राजविराजमा बुधबार काँग्रेसबाट नवनिर्वाचितहरुको सम्मान तथा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भने, “हामीले पराजयको सामना गर्नु परे पनि अघिल्लो निर्वाचनको तुलनामा दोब्बर मत ल्याई शक्ति संचयन गर्न सफल भएका छौं ।
उनले निर्वाचनमा पराजित भए पनि राजनीति र विचार कहिले पनि पराजित नहुने तर्क प्रस्तुत गर्दै आगामी निर्वाचनको तयारी अहिले देखी नै सुरु गर्न सहयोगी तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा काँग्रेसको तर्फबाट नगर उपप्रमुखको उम्मेदवार रहेकी शुसिला यादवले पनि मतदातालाई धनयवाद तथा काँग्रेसको तर्फबाट विभिन्न वडामा निर्वाचित भएकाहरुलाई बधाई दिँदै उच्च मनोवलका साथ जनहितका कार्य गर्न सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ