News Category 2079/02/20
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
उद्योग व्यवसायीहरुले सप्तरीका नवनिर्वाचित पालिका प्रमुखहरुसमक्ष जिल्लाको उद्योग व्यवसायको विकासका लागि सामूहिक पहल सुरु गर्न आग्रह गरेका छन् ।
सप्तरी उद्योग बाणिज्य संघद्वारा शुक्रबार राजविराजमा १८ वटै पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुलाई सम्मान समारोहको आयोजना गरि यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा सबै पालिका प्रमुखहरुले जिल्लाको उद्योग व्यवसायलाई फस्टाउन, व्यवस्थित गर्न र उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरुले विकास निर्माणका साथै आर्थिक मेरुदण्ड मानिएको उद्योग व्यवसायको विकासको लागि पनि आ–आफ्नो पालिकाबाट श्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका पूर्वमेयर गोबिन्द सिंहले नवनिर्वाचित पालिका प्रमुखहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ