News Category 2079/02/31
माओवादी केन्द्रद्वारा वडाध्यक्षलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य महेश प्रसाद यादवले राजविराज नगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेका छन ।
राजविराज नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरुलाई मंगलबार एक कार्यक्रम विच बधाई तथा सम्मान गरिएको हो ।
गत बैशाख ३० गते स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ दोसला तथा अविर लगाई माओवादी केन्द्रका मधेस प्रदेश सदस्य यादवले सम्मान गरे ।
सो अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुको उत्साह, उमङ्ख वढाउन सम्मान गरेको बताउँदै जनताको कामकाज सहज र चुस्तदुरुस्त, पारदर्शि तरिकाले गर्न सुझाव समेत दिए ।
यसैगरी केन्द्रका मधेस प्रदेश सदस्य छेदी रजकले ब्यवस्था परिवर्तन गर्न माओवादी केन्द्रको अहम भुमिका रहेकोले अव जनताको जनताको अबस्था पनि पहिलेको भन्दा फरक हुनुपर्ने धारणा राखे ।
सो कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द यादव, वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डल र वडा नं. १० का गंगाराम खंग लगायत सदस्य गरि ११ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा पत्रकारद्घय देवराम यादव, दिनानाथ यादवलगायले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ