News Category 2079/03/15
धान रोपेर दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
“धान बालिमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनामा सहयोग” मुलनाराका साथ बुधबार १९ औ धान दिवस मुलुकभर मनाइएको छ ।
सो अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुर दही चिउरा र आँप खाँदै धान रोपेर मनाइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा धान रोपेर दिवस मनाइएको हो ।
स्थानिय कमलेश्वरी कृषक समुहका अध्यक्ष प्रमिलादेवी साहको अध्यक्षतामा आयोजित धान दिवस तथा रोपाई मोहत्सव कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द सप्तरीका अध्यक्ष धुव्र देव, सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक संतोष यादव, सेभ द चिल्ड्रेनको जिल्ला संयोजक खिलानाथ निरौला, कार्यक्रम संयोजक उमेश गुप्ता, इन्द्रबहादु हायु, देवकृष भगत, सेभ द चिल्ड्रनकै लेखाअधिकृत सुरेश यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारु, बिष्णुकान्त देव र सेभ द सप्तरीकै कर्मचारीहरुमा बिदया मण्डल, मुकेश मण्डल फर्जना खातुन राजिव चौधरी, बिनिता यादव, भुपेन्द्र सदा रुपेश मण्डल लगायतका उपस्थित रहेको थियो ।
यस्तै छिन्नमस्ता गाउँपालिका वडा नं. ७ स्थित हाटिमा समेत धान दिवस मनाइएको छ ।
लक्ष्मी कृषक समुहका अध्यक्ष सितादेवी सदाको अध्यक्षतामा आयोजित धान दिवसको अवसरमा सामुहित रुपमा धान रोपेर मनाइएको छ ।
सेभ द सप्तरीका फिल्ड अधिकृत मिथिलेश यादव, सुपरभाइजर रामचन्द्र यादव, समुदायिक परिचालक चमपालाल शर्मा, बद्री मण्डल, रुभा मण्डल लगायतको उपस्थित रहेको कृषि प्रबिधिक राम कुमार साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ