News Category 2079/04/08
प्रियालाई उर्मिला स्मृति पुरस्कार
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
मैथिली भाषाकी गायिका मुनचुन देव प्रियालाई उर्मिला झा स्मृती पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उक्त पुरस्कार मुधुश्रावणि पर्वको अवसरमा आयोजित कार्यक्रमबीच प्रदान गरिएको हो ।
सप्तरीको तिरहुत गाउँपालिका १ निवासी प्रिया रेडियोकर्मी समेत हुन् । मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष शान्ति झाको अध्यक्षताम आयोजित सम्मान समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विशिष्ट अतिथि मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भटराइले संयुक्त रुपमा सो पुरस्का प्रदान गरे ।
मैथिली महिला परिषद् सप्तरीकी आजिवन सदस्य रहेकी गायिका उर्मिला झाको चार वर्ष अघी सवारी दुर्घटनामा निधन भएको थियो । उनको स्मृती एवं सम्मानमा उक्त पुरस्कारको स्थापना गरिएको संस्थापक झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ