News Category 2079/04/23
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायिक भुजिया तथा आलु चिप्स बनाउने तालिमको सोमबार उद्घाटन गरिएको छ ।
विष्णुपुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र सदाले युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवं आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्चको आयोजनामा ९ दिने तालिमको उद्घाटन गरे ।
सो उद्घाटन समारोहमा पीडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम, सुशासन सहकर्ता पुनम देवी सरदार, परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव, रामनाथ राम, दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान र प्रशिक्षक मनोज यादवसमेतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ