News Category 2079/04/26
आगलागिमा झण्डै १४ लाख बराबरको धनमाल क्षति

दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ तरहीस्थित दलित बस्तीमा मंगलबार राी आगलागी भएको छ ।
स्थानीय कुलदेव रायको गोठबाट राति ११ः३० बजे सुरु भएको आगलागीमा परी त्यहाँका ८ परिवारका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीले झण्डै १४ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा बौसदेव सदा, सुन्दर सदा, राम सुन्दर सदा, बिहारी सदा, कैलु सदा, गौतम सदा र भिखारी सदाको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय कुलदेव रायको गोठमा आगलागी हुँदा उनको १ गोरु र ५ बटा बाख्रा निसासिएर मरेको छन् भने एउटा गोरु आगलागीमा परि घाइते भएका छन् ।
आगलागीमा परी घरमा रहेको खाद्यान, लताकपडा, भाडा वर्तन, सुन, चाँन्दी, नगद लगातयको सामग्रीहरु जलेर नष्ट भएको तथा नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ