News Category 2079/04/26
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीको बोदेबर्साईन नगरपालिकामा बिहीबार पोखरीमा नुहाउने क्रममा एक बालिकाको डुबेर ज्यान गएको छ ।
सो नगरपालिका ८ काचनस्थित लक्ष्मी साहको पोखरीमा स्थानिय मिताराम दासकी ६ वर्षिया छोरी नन्दनी कुमारी दासको नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा शत्रुधन अस्पताल बोदेबर्साईनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले जनहितका लागि एक सूचना जारि गर्दै स–साना नाबालक तथा नाबालिकाहरु नजिकमा रहेको पोखरी, नाला, नदीहरु नुहाउन नदिन, अभिभावकहरुले स–साना केटाकेटीहरुलाई एक्लै नछोड्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ