News Category 2079/04/29
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
मधेश प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले विभिन्न पार्टी परित्याग गरेकाहरुलाई आइतबार एक कार्यक्रमबीच जसपामा प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउपालिका वडा न.१ बेल्हिका बिजय कुमार यादव, परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका छन् ।
यसअघि उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपामा रहेको जसपा नेपालमा प्रवेश गरेको युवा नेता बिजय कुमार यादवले जानकारी दिए ।
नव प्रवेशिहरुलाई मन्त्री साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ