News Category 2079/05/01
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
सप्तरीको राजगढ गाउँपालिकामा बुधबार दिउँसो एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ ।
सो गाउँपालिका वडा नं. ४ बेल्हीस्थित पूर्णी पोखरीमा डुबेर स्थानिय बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डलको ज्यान गएको हो ।
बुधबार दिउँसो तीन÷चार जनाको बालबालिकाको समूहमा गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला एक्कासी राजा पोखरीमा डुबेको स्थानियहरुले बताएका छन् । अन्य बालकहरुले राजा पोखरीबाट ननिस्केपछि स्थानियहरुलाई खबर गरेका थिए ।
पोखरी वरिपरि रहेका मानिसहरुले सो खबर थाहापाउने बित्तिकै पोखरीमा खोजतलास गर्दा पानीमुनी उनको मृत शरीर भेटाएका थिए । सो घटना पश्चात् स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेपछि कानुन अनुसार मुचुल्ला उठाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ