News Category 2079/05/03
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन

दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृष्णाष्टमीको अवसरमा शुक्रबार सप्तरीमा दुई वटा राधाकृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।
मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनीया र सोही नगरपालिकाको वडा १४ रम्पुरा मल्हनियामा नवनिर्मित राधाकृष्ण मन्दिरमा पुजापाठ गरी उद्घाटन गरेका हुन ।
जोगिनीयास्थित राधाकृष्ण मन्दिरमा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले ४० लाखको लगानी गरेको छ भने रम्पुरा मल्हनियास्थित राधाकृष्ण मन्दिरमा मन्त्री साहको संसदीय विकास कोष तथा उधोग पर्यटन तथा वातावरण मन्त्रालयले संयु्क्त रुपमा ४५ लाखको लगानी गरेको मन्त्रि साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ