News Category 2079/05/06
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार सप्तरीको महदेवा गाउँपालिका १ मा नवनिर्मित नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् ।
मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४७ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् ।
विद्यालय उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा, विद्यालय वयवस्थापन समितिका अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं. १० का वडा अध्यक्ष गंगाराम खंग, स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.स. विकाश तिवारी, जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ