News Category 2079/05/09
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
नेकपा एकिकृत समाजवादीको स्थापना दिवसको अवसरमा बिहीबार राजविराजमा विचार गोष्ठीको आयोजना गरिएको छ ।
नेपाल बुद्धिजिवि परिषद् (समाजवादी) सप्तरीका अध्यक्ष अनिलकुमार अनलको अध्यक्षता तथा पार्टीका स्थायी समिति सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, परिषदका केन्द्रिय सचिवालय सदस्य नथुनी दास, प्राध्यापक डा. शुशिल कर्ण लगायतले वर्तमान अवस्थामा पार्टीको पुर्नगठन र औचित्य बारे चर्चा गरेका थिए ।
यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा पार्टीको झण्डा झुण्ड्याइनुका साथै दिपप्रज्वलन गरिएको थियो । सोही अवसरमा जिल्लाभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ