News Category 2079/05/10
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
लेनदेन विगो मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका २ का ६० वर्षिय किसन मोची भन्ने देवकिसुन छन् ।
अदालतको फैसलापछि फरार भएका मोची घरमै लुकीबसेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीका अनुसार वादी सोही वडा निवासी सत्यनारायण यादवको जाहेरीले चलाइएको लेनदेन विगो मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ साल असोज ९ गतेको फैसलाले ठहर भए बमोजिको रकम बुझाउन नसक्दा विगो वापत ६ महिना कैदमा राख्ने अदालतको आदेशानुसार शुक्रबार नै राजविराज कारागार चलान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ