News Category 2079/05/11
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
राजविराज÷अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको १० वटा बाछासहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियास्थित नहर क्षेत्रबाट सोही वडा निवासी २५ वर्षिय लालमहम्मद मियाँलाई १० वटा बाछासहित पक्राउ गरेको हो ।
शसस्त्र प्रहरी बल तिलाठी पोष्टका सहायक प्रहरी निरिक्षक कृष्णकुमार भण्डारी नेतृत्वको गस्ति टोलीले बाछासहित मियाँलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल गण नं. ६ हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकरी दिए ।
बरामद बाछासहित मियाँलाई आवश्यक कारवाहीका लागि तिलाठी कोइलाडी गाउँपालिकासहित राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ