News Category 2079/05/15
यात्रुबाहक बस पल्टिदा १९ जना यात्रु घाइते, दुईको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिदा १९ जना यात्रु घाइते भएका छन । ती मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
गाईघाटबाट धरानतर्फ जादै गरेको को.१ख. ३५२३ नम्बरको बस कंचनरुप नगरपालिका वडा नं. ९ स्थित रुपनगरको हनुमान मन्दिर अगाडीमा आफै अनियत्रित भइ पल्टिएको स्थानियवासीले जबताएका छन् ।
बसमा सवार १९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले तत्काले बिराटनगरस्थित गोल्डेन अस्पताल उपचारका लागि पठाइएको उनले बताए ।
यस्तै अन्य यात्रुको स्थानिय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ