News Category 2079/05/23
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
बाल अधिकारको लागि जनवकालत सम्बन्धि तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो ।
सुरुङगा नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०÷१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । सुरुङगा नगरपालिकाका महिला बिकास शाखा प्रमुख रिङकु यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको सुमित कुमार चौधरीले सहजिकरण गरेका थिए ।
सो कार्यक्रममा सबल नेपालका तर्फबाट सिडा परियोजना संयोजक निरबहादुर आले र सुपरभाइजर दिपा चौधरी लगायतका सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ