News Category 2079/05/25
सहिद राममनोहरको सम्झनामा रक्तदान

राजविराज÷जनमत पार्टी निकट युवा जनमत संघ सप्तरीले शनिबार रक्तदान कार्यक्रम गर्दै सहिद राममनोहर यादवप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सहिद यादवप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिएको हो ।
रक्तको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले सहिद यादवको पुण्य तिथिको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको युवा जनमत संघ सप्तरीका अध्यक्ष नरेश अधिकारीले बताए ।
कार्यक्रममा जनमत पार्टीका यूवा नेता सतिश सिंह, केशव मंडल, मनोज मंडल, ललित कुमार यादव लगायत ३१ जनाले युवाहरुले रक्तदान गरेको युवा जनमत संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ