News Category 2079/05/25
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित

राजविराज÷उद्योग बाािण्ज्य संघ सप्तरीले चार जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच मनोनित भएका नारायण रंजन, चन्द्रशेखर साह, अनिल प्रसाद सिंह र महिला सदस्य गिता कोइरालालाई पद तथा गोपियनताको सपथ गराइएको छ ।
मनोनितमा परेकाहरुलाई अध्यक्ष लालु प्रसाद अग्रवालले पद तथा गोपियनताको सपथ दिलाएका छन् । चार जना मनोनित भएपछि कार्यसमितिले पूर्णता पाएको छ ।
सो अवसरमा अध्यक्ष अग्रवाललले उद्योगि व्यवसायीको पेशागत हकहितको संरक्षणका साथै उपभोक्ताको हितमा समेत सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपाध्यक्षद्वय दुर्गानन्द साह, रमेश साह, महासचिव अमृत संचेती, सहकोषाध्यक्ष निर्मल मुन्धडा, महिला सदस्य अम्बिका दाहालका साथै उद्योगि व्यवसायी र संचारकर्मीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ