News Category 2079/05/29
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
वाल दिवसको अवसर पारेर राजविराजस्थित कामना सेवा विकास बैंकले बुधवार कुपोषणका शिकार वालवालिकालाई पोषिलो आहार वितरण गरेका हुन् ।
स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र संचालनमा रहेको पोषण पुर्नस्थापना गृहमा पुगी शाखा प्रबन्धक सूर्य नारायण मुखिया नेतृत्वको टोलीले चामल, दालका साथै पोषिलो आहारा गृहका स्वास्थ्यकर्मी इन्दिरा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
समाजिक उत्तरदायित्व अन्र्तगत पोषिलो आहाराको जोहो गर्न नसक्दा कुपोषणको शिकार बन्न पुगेका शिशुहरुलाई उक्त सहयोग गरिएको शाखा प्रबन्धक मुखियाले बताए ।
पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर वच्चामा कुपोषण लाग्ने भएकाले आमा र शिशुको स्थास्थ्य प्रबद्र्धन गर्न उक्त सहयोग गरिएको समेत उनले बताए ।
सो अवसरमा उनले कुपोषणका हुने मृत्यु दर घटाउन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्नू पर्ने धारणा राखे । कार्यक्रममा बैंकको कर्मचारी विकास चौधरी, नविन दासका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ