News Category 2079/06/02
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको पान मसाला लगायत अन्य सामानहरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार राती करिब ८ बजेतिर राजबिराज नगरपालिका वडा न. १६ बोरिया स्थित प्रहरी टोलीले दक्षीणबाट आउदै गरेको स.९.प.४५१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका रजनीगन्धा ५९ र तुलसी पत्ता १ झोला बरामद गरेको छ । सो मोटरसाईकलमा सवार सप्तरीको छिन्नमस्ता गाँउपालिका ४ निवासी २२ वर्षिय कमलेश रजकलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल, सामानको मुल्याङकन गरी र व्यक्तिसहितलाई आवश्यक कारवाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाइएको जनाएको छ ।
यस्तै प्रहरीले आइतबार बोदेबरसाईन नगरपालिका वडा नं. ७ कुशमहा स्थितमा भारतीय नम्बरको बीआर–०७ए.एच३३८० नं. को मोटरसाइकलसहित भारतको सितमढी बस्ने २० बर्षका बिकाश कुमार सहनीलाई भन्सार छली चोरी निकासी गरी ल्याएका २३ थान डसना बरामद गरेको छ ।
बरामद डसना, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय तिलाठी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ