News Category 2079/06/02
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीको हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर सडक खण्डमा पर्ने खाँडो नदीको पुल संचालन भएको केही वर्ष नबित्दै उपकिन शुरु भएको छ ।
नेपाल सरकारको १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल ढलाई गरिएको भाग उपकिन थालेपछि रड समेत देखिन थालेको छ ।
रडसमेत देखिने थालिएपछि निर्माण गरिएको पुलमा गुणस्तरहिन सामग्री प्रयोग गरि स्थानियहरुले आरोप लगाएका छन् । पुलको निर्माणपछि ठाउँ ठाउँमा कम मात्रामा सिमेन्टको घोल हालेको प्रत्यक्ष रुपमा देखिन्छ ।
यस्तै हुलाकी राजमार्ग अन्तर्गत महादेवा गाउँपालिका १ स्थित बोकरो नदीको पुल र अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ वनौली नजिकै हुलाकी सडकको पुलको ¥याम्प र नदिमा रहेको अधुरो पुल बर्षौ वर्षदेखि ठेकेदार कम्पनिले निर्माण नगर्दा सो बाटो भएर आवतजावत गर्ने सवारी साधन तथा पैदलयात्रीलाई सास्ती व्यहोर्नु परिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ