News Category 2079/06/15
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन

राजविराज÷जनता समाजवादी पार्टी (जसपा) नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलिय गठबन्धन भित्र भइरहेको सिट बाडफाडमा असन्तुष्टि जनाएको छ ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले शनिबार बसेको पार्टीको कार्यकारिणि समितीको बैठकले पाँच दलिय गठबन्धनमा सीट बाडफाडबारे पार्टी संतोषजनक अवस्था नदेखिएको स्पष्ट पारेका छन् ।
उनले सामाजिक संजालमार्फत दिएको जानकारी अनुसार गठबन्धनमा भएको सिट बाडफाडबारे जसपा सन्तुष्ट नरहेको जनाउँदै यसका लागि पार्टीले त्यसको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सक्ने उल्लेख गरेका छन् ।
गठबन्धन भित्र सिट बाडफाड बारे तालमेल नमिले अन्य पार्टीसँग समेत तालमेल गर्न सक्ने र त्यसमा पनि कुरा नमिले जसपा एक्लै पनि निर्वाचनमा भाग लिने निर्णय भएको उनले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ