News Category 2079/07/11
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
प्रथम संविधानसभा सदस्य विपि यादव शुक्रबार जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीले शुक्रबार राजविराज वडा नं. १२ मा घरदैलो कार्यक्रम गरिरहँदा उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार डा. सिके राउतले फुलमाला लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
सो अवसरमा उनलाई उक्त क्षेत्रको प्रदेश सभा ख का उम्मेदवार महेश प्रसाद यादवले समेत स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ