News Category 2079/07/23
फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
कुटपिट अंगभंग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिक कमलपुर गाबिस वडा नं २ हाल सप्तकोशी नगरपालिका वडा नं ९ कमलपुर बस्ने ४५ वर्षिय बिशेश्वकर खंग छन् ।
स्थानिय कुशेश्वहर खंगको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी बिशेश्वर खंग समेत भएको कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ असोज २ गते खंगलाई २ बर्ष कैद र ३० हजार जरिवाना ठहर गरेको थियो ।
अदालतको फैसला लगत्तै फरार रहेका प्रतिवादी खंगलाई खोजतलास गर्ने क्रममा कात्तिक २३ गते उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका खंगलाई प्रहरीले सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद र जरीवाना रकम समेत तिर्न नसकी कैद भुक्तानका लागी पुर्पक्षको लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ