News Category 2079/07/23
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको गम्भिर ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंसिर ४ गते हुने निर्वाचनका लागि सामाजिक संजालमा निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र प्रहरी माथी लगाइएको निराधार कपोकल्पित लाञ्छनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा यस्ता भ्रामक सन्देश पछाडी नलाग्न आम समुदायमा अनुरोध गरिएको छ ।
सोही विज्ञप्तिमा आगामी निर्वाचन जिल्लास्थित संयन्त्र तटस्थता, निष्पक्ष र व्यवसायिक निष्ठाप्रति प्रतिबद्ध रही स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न÷गराउन इमान्दारीतापूवर्क जिम्मेवारी निर्वाह गरिरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ