News Category 2079/08/11
जनमत पार्टीको जनसम्पर्क कार्यालय खोलिए
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
जनमत पार्टीले आइतबार राजविराजमा जनसम्पर्क कार्यालय खोलेको छ ।
उक्त कार्यालयको प्रतिनिधिसभा सप्तरी क्षेत्र नंं २ का नवनिर्वाचित सदस्य डा. सीके राउतले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
राजविराज नगरपालिका वडा नं. ५ स्थित रहेको जनमत पार्टीको जनसम्पर्क कार्यालय क्षेत्र नं. २ को प्रदेशसभा १ र २ दुबैको रहेको प्रदेशसभा सदस्य सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
यसैबीच प्रदेशसभा २ को १ का प्रदेशसभा सदस्य सिंहले आइतबारै जिल्लामा मलखादको अवस्था बारे जानकारी लिएका छन् ।
उनी कृषि सामाग्रि संस्थाको राजविराजस्थित कार्यालयमा पुगि मलखादको अवस्था र त्यसको अभावमा खेती गर्न किसानहरुलाई पर्ने गरेको समस्या बारे जानकारी समेत लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ