News Category 2079/08/12
श्रीमतीलाई हतियार प्रहार गरि मारेको आरोपमा श्रीमान पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
आफ्नै श्रीमतीलाई हतियार प्रहार गरि मारेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
राजविराज नगरपालिका वडा नं. १ चनौरा पररियास्थित नगरपालिकाको प्राङगरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेज भित्र मंसिर ९ गते शुक्रबार स्थानिय भैयालाल भन्ने हिरालाल रजककी ४० वर्षिया श्रीमती गिता रजकको टाउँको तथा निधार धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको भोली पल्ट बिहान प्रहरीले मृतक रजकको लास फेला पारेको थियो । सो घटनामा श्रीमान हिरालालकै संलग्नता रहेको भन्दै मृतकका बुबा गजानन्द रजकले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
किटानी जाहेरीको आधारमा प्रहरीले हिरालाललाई खोजतलासका क्रममा सोही दिन पक्राउ गरि ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेको जनाउँदै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ