News Category 2079/08/18
जनताको गुनासोका लागि जनमतले सार्वजनिक ग¥यो सम्पर्क नं.
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराज वडा नं. ५ मा जनमत पार्टीको क्षेत्रिय जनसम्पर्क कार्यालय स्थापना भएसँगै जनताको विभिन्न गुनासो, समस्या तथा सुझावहरु सुन्नका लागि सम्पर्क नं. सार्वजनिक गरेको छ ।
जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ का जनताले आ–आफ्नो गुनासो, सुझाव, प्रतिक्रिया तथा समस्या ९८०७७०६५९८ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा आएर पनि टिपाउन सक्ने व्यवस्था गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यसअघि कार्यालय स्थापनाको अवसरमा प्रदेशसभा सदस्य यादव र सुरज सिंहले संयुक्त रुपमा होम, जाप, पुजापाठ गरेका छन् ।
सो अवसरमा पार्टीका जिल्ला ईन्चार्ज ममता झा, नेता कृष्णचन्द्र मण्डल, नरेश राउत, मनोज यादव, अनिल झा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ