News Category 2079/09/01
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवल किशोर साहले मल कारखाना स्थापनाका लागी प्राथमिक्तामा राखेर काम गर्ने बताएका छन् ।
सप्तरीको संसदिय क्षेत्र नं.१ का नवनिर्वाचित प्रतिनीधीसभा सदस्य साहले मुलुकभर रसायनिक मलको समस्यालाई मध्यनजर गर्दै सप्तरीमा मल कारखाना स्थापना आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
सप्तरी र सिरहा खाद्यान्न उत्पादनमा अग्रणी रहेपनि रसायनिक मलको अभावका कारण यस भागको कृषि क्षेत्र पिछडिदै गएकोले रसायनिक मलको सहज उपलब्धता र व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।
उनले मल कारखाना खोल्न सके ४÷५ हजार भन्दा बढीलाई रोजगारीको समेत अवसर प्राप्त हुने भन्दै देश भरीको मल अभाव समस्यालाई यसले ठूलो राहत पु¥याउने दाबी गरे ।
सप्तरी जिल्लामा मात्रै ८१ हजार ६ सय ६८ हेक्टर जग्गा खेतीयोग्य छ । उक्त जग्गामा खेती गर्न वर्ष भरी कम्तीमा २३ हजार ८ सय ५७ मेट्रिक टन युरिया, १२ हजार ७ सय ८४ मेट्रिक टन डिएपी र ९ हजार २४ मेट्रिक टन पोटासको आवश्यक्ता रहेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादव बताउँछन । तर समयमा मल खाद्य नपाउँदा प्रत्येक वर्ष किसानले खेतीका वेला समस्या भोग्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ