News Category 2079/09/05
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
फरक क्षमता (द्रिष्टिविहिन) भएका बालबालिका लागि भवन मर्मत सम्भारका साथै शैक्षिक सामाग्रि प्रदान गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा संचालित समुन्नती कार्यक्रम अन्तरगत राजविराजस्थित पविमाविको श्रोत विद्यालयको १८ लाख लागतमा मर्मत तथा द्रिष्टिविहीन बालबालिका लागि शैक्षिक सामाग्रि प्रदान गरिएको हो ।
मंगलबार विद्यालयमा आयोजित मर्मत सम्भार तथा रंगरोघन र सामाग्रि हस्तान्तरण कार्यक्रममा ती बालबालिकाका लागि पठन पाठन सामग्री, जाडो मौसमको लुगा बितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
आयोजित कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, सेभ द चिल्ड्रेनका बरिष्ट कार्यक्रम अधिकृत खिलानाथ निरौला, सुरेश यादव लगायत विद्यालयका प्रअ, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ