News Category 2079/09/06
गैससको दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौ अधिवेशन बुधबार सम्पन्न गरेको छ ।
सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानियस्तरमा सशक्त बनाउन आबश्यक रहेको बताएका छन् ।
सुशासन कायम गर्ने, भुमिका फरक फरक राख्नुपर्ने बताउँदै उनले स्थानिय स्रोतका आधारमा दिगोपन बनाउन समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु पर्नेमा जोड दिए ।
यसैगरी गैसस महासंघ महासचिव अर्जुन भट्राईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउदै कर छुटको नविकरण गर्न बाध्यता नरहेको तथा नागरिक संस्थाले भ्याट जानु नपर्ने बताए । उनले क्षमता बिकासका लागि गैसस महासंघलाई सशकत बनाउनु पर्ने बताए ।
गैसस महासंघ नेपाल सप्तरीका कार्यवाहक अध्यक्ष बलदेव मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ध्रुब देव, संस्थापक जिल्ला अध्यक्ष इन्द्र नारायण देव, जिल्ला सचिव दिपक झा, विभिन्न गैससका अध्यक्ष तथा प्रतिनिधि, संचारकर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ