News Category 2079/09/12
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
अबैध रुपमा घरमै राखेको कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ वस्ने शत्रुघन राम छन् ।
गोप्य सुचनाका आधारमा पुगेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प भारदह र नेपाल प्रहरीको संयुक्त टोलीले रामलाई सोमवार साँझ घरमै खाल्डो खनी राखेको अवस्थामा कटुवा पेस्तोलसहित रामलाई नियन्त्रणमा लिएको हो ।
रामले आफ्नो गाईगोठमा खाल्डो खनेर प्लास्टिकको झोलामा कटुवा पेस्तोल लुकाई राखेको गोप्य सुचनाको आधारमा पुगेको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल फेला परेको डिएसपी नरेश कुमार सिहंले जानकारी दिए ।
रामलाई मंगलवार खरखजाना मुद्दा अन्तर्गत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ