News Category 2079/09/18
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पर्दाथ विक्री वितरण गर्न सोमबारदेखी निषेध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सुर्तीजन्य पसलका कारण विद्यार्थीहरुमाथी पर्ने नकारात्मक प्रभाव र कुलत बाट जोगाउन यस्तो निर्णय गरिएको बताए ।
उनले विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सुर्तीजन्य पर्दाथको विक्री वितरण गर्न नपाईने गरी बन्देज लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गर्ने प्रस्ट पारेका छन ।
विद्यालय आसपास नै मदिरा र सुर्तीजन्य पर्दाथको दर्जनौ पसल खुलेपछि सम्भावित विकृती रोक्न यस्तो निर्णय गरिएको उनको भनाई छ ।
विद्यालय तथा धार्मिक स्थल आसपास मदिराजन्य पर्दाथ विक्री वितरण गर्न कानूनले नै बन्देज लगाए पनि यस्को पालना गर्न केही पसलेले अटेर गरेपछि गाउँपालिकाको बैठकबाटै त्यस्तो निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शुभाष प्रसाद मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ