News Category 2079/09/19
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजविराजस्थित एक पुराना नास्ता पसल संचालक प्रभु प्रसाद साहका छोरा मुकेशको मंगलबार बिहान दोश्रो तलाबाट खसेर ज्यान गएको छ ।
राजविराज ४ स्थित आफ्नै निवासको दोश्रो तलाबाट बिहान ६ बजेतिर ४० वर्षिय मुकेश अचानक तल खसेका थिए ।
निवासको तल्लो तलामा संचालनमा रहेको प्रभु नास्ता पसलमा ग्राहक आएको भन्दै होटलका कामदारले तल आउनु भनेपछि माथीबाट निहुरिएर हेर्न खोज्दा अचानक उनी तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले दोश्रो तल्लाबाट निहुरिएर हेर्ने क्रममा शारिरीक सन्तुलन नमिल्दा दुर्घटना भएको कुरा आएपनि यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
दोश्रो तलाबाट खसेर गम्भिर घाईते भएका उनलाई तत्कालै उपचारका लागि छिन्नमस्ता अस्पताल पु¥याइएको थियो । दुबै खुट्टा तथा ढाडको करङ्ग भाचेको उनको उपचारकै क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ