News Category 2079/09/24
मेलमिलाप सम्बन्धि तालिम शुरु
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको महादेवा गाउँपालिकाको न्यायीक समितिको आयोजनामा वडा १ पकरीमा आइतबारदेखी सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु भएको छ ।
गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले तालिमको उद्घाटन गर्दै उनले तालिममा सहभागीलाई आ–आप्mनो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् ।
गापाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले तालिमबाट सिकेर जाने सहभागीहरुले नयायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसगं आग्रह गरे ।
त्यस्तै अधिवक्ता केशव प्रसाद दासले न्यायीक समितिमा परेको उजुरीको आधारमा मेल मिलाप गर्ने वारे कानुनमा भएको कानुनी प्रकृयाको वारेमा जानकारी लिन आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष गजेन्द्र मण्डल, उपेन्द्र गोईत, उपेन्द्र प्रसाद मण्डललगायत तालिमको सफलताको कामना व्यक्त गरे । लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, वडाध्यक्ष जागेश्वर ईसर, रामकुमार यादव, जयश्वर किशोर दास, जुगेश्वर साह, हरिनारायण यादव, कमल प्रसेला, मुकेश संत, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ