News Category 2079/09/24
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
स्थानिय प्रशासनले आइतबार चिसोबाट जोगिन चौक चौकमा दाउरा बाल्ने प्रबन्ध मिलाएको छ ।
बढ्दो चिसोका कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मगरको अगुवाईमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको प्रबन्ध मिलाइएको हो ।
सो अवसरमा बरख गण भलुवाही व्यारेक सप्तरीका प्रमुख सेनानी दुर्गा बहादुर थापा, प्रहरी उपरिक्षक अबिनारायण काफ्ले, सशस्त्र प्रहरी बल नेपाल गण नं.६ सप्तरीका प्रहरी उपरिक्षक तिर्थराज पौडेल, सामुदायीक प्रहरी सेवा केन्द्र सप्तरीका अध्यक्ष हित नारायण लाल दास लगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रशासनले शितलहरबाट जोगिन काठको दाउरामा आगो बालेर न्यानोको अनुभुति दिलाए सँगै विपन्न २० घरपरिवारलाई कम्वल समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ