News Category 2079/09/24
बिग्रेर सडकमा राखिएको टिपरमा मोटरसाइकल ठोकिदा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
बाटोमै बिग्रेर राखिएको टिपरमा दुई वटा मोटरसाइकल ठोकिदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका ११ स्थित वडा कार्यालय नजिकै आइतबार दिउँसो हुलाकी सडक खण्डमा बिग्रेर राखिएको स१ख ९२८ नं. को टिपरको पछाडी दुई वटा मोटरसाइकल ठोकिदा बा८९प ३२१५ नं. मोटरसाइकल चालक खडक नगरपालिका ११ बनौली निवासी २० वर्षिय बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नं. मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० निवासी २२ वर्षिय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुबै मोटरसाइकल पछाडी सवार सुमन चौधरी र बुधन चौधरी घाइते भएका छन् । दुबैको उपचार भइरहेको तथा टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ