News Category 2079/09/25
चोरीको मोटरसाइकलसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
चोरीको मोटरसाइकलसहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ निवासी २० वर्षिय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० निवासी ४० वर्षिय शम्भु यादव छन् ।
प्रहरीका अनुसार पुस २३ गते साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित भन्सार कार्यालयको अगाडीबाट सोही गाउँपालिका १ निवासी मो.हरुनले पार्किङ गरेका प्र२–०१–००३ प.०१२६ न.को मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाईकल खोजतलास गर्ने क्रममा पुस २४ गते तिलाठी कोईलाडी १ स्थितमा मोटरसाइकलमा सवार दुबै जनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फेला परेको मोटरसाइकल तथा दुबै जनलाई नियन्त्रणमा लिई चोरी मुद्दा दर्ता अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ