News Category 2079/09/25
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट नै मुलुकको हीत हुने ः किशोरी महतो
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
श्रीराम हनुमान आराधना मण्डल नेपाल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियानका संरक्षक किशोरी महतोले २०४७ को संविधानलाई पुर्नजिवित गरि संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट नै मुलुकको हीत हुने दाबी गरेका छन् ।
सोमबार राजविराजमा पत्रकारको आयोजना गरि उनले यस्तो दाबी गरेका हुन् । उनले सत्ताका लागि राजनीतिक दलहरु जस्तोसुकै सौदाबाजीका लागि तत्पर रहने गरेका कारण जनतामा निराशा बढ्दै गएको जिकिर गर्दै राजसंस्था पुर्नस्थापनाका लागि जनतामा माहौल बन्दै गएको बताए ।
सोही कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ति भब्य रुपमा मनाउन विभिन्न जिल्लाहरुमा एक÷एक हजारका दरले कार्यकर्ता परिचालन गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।
कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष डा. दीपनारायण महतोका साथै कनकलाल साह, बालदास चौधरी, बिन्देश्वर यादव लगायतले पनि २०४७ सालको संविधान पुर्नजिवित गरि संबैधानिक राजतन्त्रसहितको व्यवस्था आजको मूल आवश्यकता रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ