News Category 2079/09/28
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का गर्भवति तथा सुत्केरी महिलालाई विहिबार एक कार्यक्रमबीच सर्वोत्तम पिठो (सुपरसिरियल) वितरण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सो पिठो वितरण गरेका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो चरणमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको बताउँदै दोस्रो चरणमा पाँच बर्ष मुनिका बालबालिकालाई समेत वितरण गर्ने जानकारी दिए ।
सीमा स्वास्थ्य चौकी नियमित एकीकृत स्वास्थ्य समन्वय तथा सञ्चालन कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ