News Category 2079/10/07
विष्णुपुर गाउँपालिकाले एक हजार विपन्नलाई फाइबर सिरक बितरण गर्दै
राजविराज÷चिसोबाट प्रभावित दलित, गरिब, विपन्न परिवारलाई सप्तरीको विष्णुपुर गाउँपालिकाले शनिबार फाइबरको सिरक बितरण गरेको छ ।
गाउँपालिकाको कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश यादवले उक्त फाइबरका सिरहहरु बितरण गरेका छन् ।
उनले पहिलो चरणमा वडा नं. ४ र ७ का २ सय ५० विपन्नलाई सिरक बितरण गरिएको तथा पालिकाका ७ वटै वडामा एक हजार जनालाई सिरक बितरण कार्यक्रम रहेको जानकारी दिएका छन् ।
उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गर्न लागेको जानकारी समेत दिए ।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ