News Category 2079/10/08
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
मधेश प्रदेशका दुई जना स्वतन्त्र प्रदेशसभा सदस्य आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महोत्तरी जिÞल्ला क्षेत्र नः २ को २ बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साह र पर्सा निर्वाचन क्षेत्र नः ३ को १ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका हुन् ।
उनीहरु दुबैलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाई पार्टी प्रवेश गराएका हुन् । उक्त अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, प्रतिनिधिसभा सदस्य राजकिशोर यादव, लगायतको उपस्थिति रहेको थियो । योसँगै मधेश प्रदेश सभामा जसपाको सीट संख्या १८ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ