News Category 2079/10/12
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण

दैनिक समाचारदाता
राजविराज, १२ गते ।
मधेशी आयोगकी सदस्य आभासेतु सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिका तथा राजगढ गाउपालिकामा विहीवार विपन्न समुदायलाई सिरक वितरण गरेकी छिन ।
सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् ।
जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् ।
सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ