News Category 2079/10/24
सामाचकेवा सम्बन्धी भिडियो बनाएर युनेस्कोबाट मुखिया पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
समाचकेवा सम्बन्धी भिडियो बनाएर युनेस्कोले गरेकोे प्रतिस्पर्धामा सप्तरीका सुरेश मुखिया पुरस्कृत भएका छन् ।
युनेस्को नेपालले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेपछि मुखियासहित देशभरिका बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए । उक्त प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना सहभागि थिए ।
यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए । उनले बनाएको यो भिडियोलाई चयन गर्दै युनेस्कोले पुरस्कार प्रदान गरेको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनलाई पुरस्कृत गरिएको छ । भिडियो खिच्ने र फिल्मको स्कृप्ट लेख्ने कार्यमा रुची राख्ने मुखिया बिभिन्न बिषयमा भिडियो बनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ