News Category 2079/10/24
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
भूमी आयोगका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीसहित सरोकारबालाबीच सोमबार भएको सहमतिमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सुकुम्बासीलाई ऐलानी जग्गा हेरेर बितरण गरिने भएको छ ।
दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने छ ।
‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।’
भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ । पालिका प्रमुख र आयोगका पदाधिकारीबीच यस्तो सम्झौता भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ