News Category 2079/11/01
वक्तृत्वकला प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस इकाई कमिटीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा ‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयमा सम्पन्न उक्त प्रतियोगितामा बि.बि.एस.प्रथम वर्षमा अध्यनरत सुनिलकुमार यादव प्रथम भएका छन् ।
यस्तै बि. एड. तृतीय वर्षका मो. जकाउल्लाह द्वितीय र वि.एड.द्वितीय वर्षका देवा मण्डलले तृतीय भएका छन् ।
१० जना विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, क्याम्पसका प्राध्यापक सुर्यनारायण यादव र शिक्षक शालिग्रामस्स् ियादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेता र सहभागीहरुलाई निर्णायक समितिका अध्यक्ष पोखरेल र सदस्य यादवले पुरस्कार वितरण गरेका थिए ।
अनरोस्ववियू क्याम्पस इकाई कमिटीका अध्यक्ष भवानी ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शंकर यादव तथा सहजीकरण अनेरास्ववियूका सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज ललितनारायण रजकले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ