News Category 2079/11/11
सरस्वतीले जन्माईन तिम्ल्याहा
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको रुपनी गाउँपालिका १ रायपुरकी सरस्वती रामले मंगलवार तीन बच्चा जन्माएकी हुन् ।
धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले सल्यक्रिया मार्फत एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । तिम्ल्याहा बच्चा मध्ये दुई छोरा र एक छोरी छन् । तिन वटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पहिलो बच्चा (छोरा) को तौल १.६६० केजी, दोश्रो (छोरा) को तोल १.४८० केजी र तेश्रो (छोरी) को तौल १.६६१ केजी छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।
बच्चालाई स्वस्थ बुधवारदेखि अस्पतालद्वारा इन्कुवेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्याउने काम भइरहेको परिवारजनले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले परिवारजनले सहयोगकालागि आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ