News Category 2079/11/11
दुर्घटनामा बालिका र महिला घाइते
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा बालिका र महिला घाइते भएकी छिन् ।
जिल्लाको बलान बिहुल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक १५ वर्षिया बालिका घाइते भएकी छिन् ।
सो गाउँपालिका २ पथराह चोकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको स.१०प. ५३२९ न. को मोटरसाइकलले ठक्कर दिँदा बिपरीत दिशाबाट आउँदै गरेको साईकल यात्री स्थानिय १५ वर्षकी आशा यादव घाइते भएकी हुन् ।
ठक्करबाट घाइते भएकी बालिकलाई उपचारका लागी अस्पताल भर्ना गरिएको तथा मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घट्नासम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको कंचनपुर नगरपालिका ७ सितापुर टोलस्थित भित्रि सडक खण्डमा ट्रकमा ठोक्किएर एक साइकल यात्रीलाई घाइते भएकी छिन् ।
बास लोड गरिरहेको ना.२ख.८७७५ न. को ट्रकको पछाडि डालामा साईकल यात्रि स्थानिय ३० वर्षिया की एकाबरि देबि महतो ठोकिदा घाइते भएको प्रहरीले जनाएको छ । घाइते पश्चात् उनलाई तत्काल उपचारको लागी अस्पताल लगिएको तथा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घट्ना सम्बन्धित अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ